Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

रौतहट प्रहरीद्वारा २५ लाख बढीको अवैध सामान बरामद

रौतहट प्रहरीद्वारा २५ लाख बढीको अवैध सामान बरामद

आर्थिक पत्र
सोमवार, बैशाख २४ २०८१
  • रौतहट । रौतहटस्थित तस्करहरूले भन्सार छलेर विभिन्न नाकाबाट भित्र्याएको २५ लाख रुपैयाँभन्दा बढीको अवैध भारतीय सामान बरामद गरेको छ।

    images

    गत १० गतेदेखि २२ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी गस्ति टोलीले विभिन्न स्थानबाट भंसार छली भित्र्याएको कपडा, किरानालगायत २५ लाख ५१ हजार ४०५ रुपैयाँ बराबरको सामान बरामद गरेको हो।

    बरामद सामान कारबाहीको लागी सोमबार जिल्ला भन्सार कार्यालय रौतहटमा दाखिला गरेको प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरी द्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार