Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

पाँच किलो सुनसहित दुई भारतीय पक्राउ

पाँच किलो सुनसहित दुई भारतीय पक्राउ

आर्थिक पत्र
सोमवार, बैशाख ३१ २०८१
  • काठमाडौं ।  पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक  पक्राउ परेका छन्। 

    images

    फ्लाई दुबईबाट आइतबार साँझ  पौने ७ बजे आएका भारतीय नागरिक  सुरेश कुमार र  मोहन कुमार गणेशन पक्राउ परेकाे विमानस्थल प्रहरी कार्यालयले जनाएको छ। उनीहरुले कपडामा सुनको लेप लगाएर आएको र चेक जाँच गर्ने क्रममा समातिएका हुन्। 

    उनीहरुलाई अहिले गौशाला प्रहरी कार्यालयमा राखिएको र आजै थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाउने प्रहरीको तयारी छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार