Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

ललितपुरमा नक्कली नेपाली नोटसहित एक जना पक्राउ

ललितपुरमा नक्कली नेपाली नोटसहित एक जना पक्राउ

आर्थिक पत्र
शुक्रवार, जेठ ११ २०८१
  • ललितपुर । ललितपुर महानगरपालिका-२ सानेपाबाट नेपाली एक हजार दरका ५ थान नक्कली नोटसहित सोही महानगरपालिका-१० बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images

    प्रहरी विट सानेपाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार