Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

सरकार सहकारी ठगहरुलाई जोगाउन लाग्यो- चित्रबहादुर केसी

सरकार सहकारी ठगहरुलाई जोगाउन लाग्यो- चित्रबहादुर केसी

आर्थिक पत्र
आइतवार, जेठ १३ २०८१
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले वर्तमान सरकारले सहकारी ठगहरुलाई जोगाउने काम गरेको आरोप लगाएका छन् ।

    images

    प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले,‘सभामुख महोदय, सहकारीमा ठगेर यत्रो मुलुकलाई यत्रो बर्वाद पार्नेहरुलाई सत्ता पक्षले जोगाउन जुनखालको षड्यन्त्र गरिराखेको छ, यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो । त्यसकारण सत्ताधारीको यो जुन दुदर्शा छ । यसमा राष्ट्रिय जनमोर्चाले यो नीति तथा कार्यक्रमलाई समर्थन गर्दैन, विरोध गर्दछ ।’


    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार