Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

भन्सार छलीका सुर्ती र बिडी बरामद

भन्सार छलीका सुर्ती र बिडी बरामद

आर्थिक पत्र
शनिवार, श्रावण २६ २०८१
  • कञ्चनपुर । कञ्चनपुरबाट भन्सार छलीका सुर्ती र बिडी बरामद गरिएको छ।

    images

    बेलौरी नगरपालिका–६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६९ हजार ४ सय मूल्य बराबरको चिनी, बिडी, सुर्ती लगायतका सामान बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार