Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

नेपाल आयल निगमको ५५ औं बार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान

नेपाल आयल निगमको ५५ औं बार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान

आर्थिक पत्र
बिहिवार, पौष २५ २०८१
  • काठमाडौं । नेपाल आयल निगमले पौष २६ गते मनाउन गइरहेको ५५ औं बार्षिकोत्सवको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार केन्द्रको सहकार्यमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ।  

    images

    उक्त कार्यक्रमको अध्यक्षता निगमका नायब कार्यकारी निर्देशक बिरेन्द्र गोईतले गरेका थिए । भने प्रमुख अतिथि निगमका कार्यकारी निर्देशक डा चण्डीका प्रसाद भट्ट थिए। उक्त कार्यक्रममा १४८ जना रक्तदाताहरूले रक्तदान गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार