Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

यी हुन् युद्धबिरामपछि हमासले रिहा गरेका ३३ बन्धक [नामसहित]

यी हुन् युद्धबिरामपछि हमासले रिहा गरेका ३३ बन्धक [नामसहित]

आर्थिक पत्र
आइतवार, माघ ६ २०८१
  • काठमाडौँ । प्यालेष्टिनी इस्लामी समूह (हमास) को सशस्त्र शाखाले आइतबार युद्धविराम सम्झौता अन्तर्गत रिहा हुने पहिलो तीन महिला बन्धकको नाम सार्वजनिक गरेको छ । सार्वजनिक हुने सूचीमा कञ्चनपुरका विपीन जोशीको नाम भने परेको छैन ।

    images

    सम्झौताको मध्यस्थकर्ता अमेरिका, कतार र इजिप्टले युद्धविराम सम्झौता कार्यान्वयन सुरू भएको पुष्टि गरेका छन् । स्थानीय समयअनुसार ८ः३० मा सुरु हुने भनिएको युद्धविराम तोकिएको समयभन्दा दुई घण्टा ४५ मिनेट ढिलो अर्थात् इजरायली समय अनुसार ११ः१५ बजेदेखि शुरू भएको इजरायलले पुष्टि गरेको छ । 

    युद्धबिरामपछि हमासले बन्धक बनाएका ३३ जनालाई रिहा गर्ने सूची सार्वजनिक गरेको छ । यी हुन् रिहा हुन लागेका ३३ जना –

    लिरी अल्ब्याग (१९)

    करिना एरिभ (२०)

    ओहद बेन अमी (५६)

    अगम बर्गेर (२०)

    बिबस परिवार (शिरी-३३, यर्देन-३५, एरियल-५ र क्रिफ-१)

    ओफर काल्ड्रोन (५४)

    एलिया चोहन (२७)

    एमिली डमारी (२८)

    सेचु डिकल चेन (३६)

    इत्हाक एलग्रान्ट (६९)

    डेनेलिया गिल्बो (२०)

    रोमी जेनन (२४)

    लेर हर्न (४६)

    ताछी इदन (५०)

    नामा लेभी (२०)

    ओर लेभी (३४)

    ओडेड लिफ्छिज (८४)

    श्लोमो मन्तजुर (८६)

    ओभेरा मेन्जिस्टु (३८)

    गदी मोचे मोजेज (८०)

    हिसम अल शायद(३६)

    एलियुहु शराबी (५२)

    ओमर शेम तोम (२२)

    तेल शोहम (४०)

    केथ सिजेल (६५)

    दोरो स्टेनब्रेचर (३१)

    एलेजेन्डर ट्रोफोनोभ (२९)

    ओमर वेन्कर्ट (२३)

    ओहद याहालोमी (५०)

    अर्बेल यहुद (२९)

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार