Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ट्रम्पकाे नयाँ कर नीतिः सार्कमा श्रीलंकालाई सबैभन्दा बढी ४६ प्रतिशत, नेपाल १० मा सिमित

ट्रम्पकाे नयाँ कर नीतिः सार्कमा श्रीलंकालाई सबैभन्दा बढी ४६ प्रतिशत, नेपाल १० मा सिमित

आर्थिक पत्र
बिहिवार, चैत्र २१ २०८१
  • काठमाडौं । अमेरिकाले आज नयाँ कर नीति सार्बजनिक गरेको छ ।

    जसअनुसार सबैभन्दा बढी कर सेन्ट पेरीलालाई ५० प्रतिशत र दोस्रोमा भियतनामलाई ४६ प्रतिशत कर लगाएका छन भने सार्क राष्ट्रमा सबैभन्दा बढी श्रीलंकालाई ४६ प्रतिशत कर लगाएका छन् ।

    उत्तरी छिमेकी मुलुक चीनलाइ ३४ प्रतिशत कर लगाएका ट्रम्पले सार्क राष्ट्रहरूमा पनि नयाँ कर लगाएका छन । जसअनुसार भारतलाई २६, पाकिस्तानलाई २९, श्रीलंकालाई ४४, बंगलादेशलाई ३७ प्रतिशत कर लगाउँदा नेपाल, माल्दिभ्स, अफगानिस्तान र भुटानलाई भने १० प्रतिशत करमा सिमित गरेका छन।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार