Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

प्रि-ओपन सेसनमा नेप्से सामान्य वृद्धि

प्रि-ओपन सेसनमा नेप्से सामान्य वृद्धि

आर्थिक पत्र
आइतवार, श्रावण १५ २०७९
  • काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १ दशमलव ७८ अंकले बढेको छ । यससँगै नेप्से सूचक २१४२ दशमलव ३१ विन्दुमा आएको छ । 

    images

    आइतबार १२ लाख १९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको चार हजार १९५ कित्ता सेयर कारोबार भएको छ । कुल ४५ वटा कारोबार भएको छ । 

    यस सेसनमा १४ कम्पनीको भाउ बढेको छ भने दुईवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार