Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

आर्थिक पत्र
बुधवार, श्रावण १८ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोलामा ३ सय रुपैयाँले घटेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम थियो । तेजाबी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार