Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

आर्थिक पत्र
बिहिवार, श्रावण १९ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम थियो । तेजाबी सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर छ । बिहिबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार