Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

मन्त्रिपरिषदवाट बजेट पारित, अब संसदमा प्रस्तुत गरिने

मन्त्रिपरिषदवाट बजेट पारित, अब संसदमा प्रस्तुत गरिने

आर्थिक पत्र
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं। मन्त्री परिषदको बैठकले आर्थिक बर्ष २०८२ ८३ को बजेट पारित गरेको छ।

    केही बेर अघि सम्पन्न मन्त्रीपरिषद बैठकले आगामी आर्थिक बर्षको बजेट पारित गरेको हो ।

    सो बजेट पारित भएसँगै अर्थ मन्त्री पौडेलले केही बेरमा संघीय संसदका दुबै सदनको बैठकमा बजेट प्रस्तुत गर्नेछन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार