Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट

कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट

आर्थिक पत्र
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं। कृषि तथा पशुपन्छी मन्त्रालयका लागि सरकारले ५७ अर्ब ४८ करोड बजेट विनियोजन गरेको छ।

    उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन गरिएको बताए।

    उनले कृषिमा आत्मनिर्भर बनाउनका लागि लागि विभिन्न योजनाहरु ल्याइएको बताए। उनले किसानका लागि दूध, मासुजन्य पदार्धमा आत्मनिर्भर बन्ने, विभिन्न क्षेत्र तोकेर पकेट जोनमार्फत कृषिजन्य उत्पादनलाई बढाउन गरी काम गर्ने दिने बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार