Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

शिक्षित युवालाई ३ प्रतिशत ब्याजदरमा बिना धितो २० लाख रुपैयाँसम्म कर्जा

शिक्षित युवालाई ३ प्रतिशत ब्याजदरमा बिना धितो २० लाख रुपैयाँसम्म कर्जा

आर्थिक पत्र
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं । सरकारले शिक्षित युवालाई बिना धितो २० लाख रूपैयाँसम्म सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शिक्षित युवालाई २ देखि २० लाख रूपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने बताएका हुन् । 

    शिक्षित युवालाई उद्यम तथा व्यवसायी बनाउने उद्देश्यले ल्याइएको सहुलियतपूर्ण कर्जामा ३ प्रतिशत ब्याज लाग्नेछ । शैक्षिक प्रमाणपत्रका आधारमा यस्तो कर्जा पाइने छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार