Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

धितोपत्र बोर्डको संस्थागत क्षमता बढाउने, नेप्सेको पुनरंसचना गरिने

धितोपत्र बोर्डको संस्थागत क्षमता बढाउने, नेप्सेको पुनरंसचना गरिने

आर्थिक पत्र
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं । सरकारले वित्तीय क्षेत्रका नियामक निकायको क्षमता सुदृढीकरण गर्ने भएको छ ।  

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै आगामी आवमा वित्तीय क्षेत्रको संस्थागत सुशासन कायम गर्ने बताएका हुन ।

    यस्तै सरकारले आगामी आवमा नेप्सेको नेप्सेको पुनसंरचना गरी संस्थागत क्षमता अभिवृद्धि गरिने भएको छ । धितोपत्र बोर्डको संस्थागत क्षमता बढाउने आगामी आवको बजेटमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार