Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कर्मचारीको तलब नबढ्ने, महगी भत्ता भने पाउने

कर्मचारीको तलब नबढ्ने, महगी भत्ता भने पाउने

आर्थिक पत्र
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं । कर्मचारीको तलब नबढ्ने भएको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य मार्फत कर्मचारीको तबल वृद्धि नगरे पनि महँगी भत्ता ५ हजार बढाएको छ ।

    यसअघि तीन वर्षअघि तलब बढेको छैन ।  स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएको भन्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले महगी भत्ता मात्र बढाएको बताए ।  सरकारले महँगी भत्ता नै बढाएर ५ हजार पुर्‍याएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार