Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

प्रतिनिधिसभाकाे बैठक बस्दैँ, चल्ला त संसद ?

प्रतिनिधिसभाकाे बैठक बस्दैँ, चल्ला त संसद ?

आर्थिक पत्र
बुधवार, जेठ २१ २०८२
  • काठमाडौं । प्रतिनिधिसभाकाे बैठक बस्दैँछ ।

    मङ्गलबारका लागि तय भएको  प्रतिनिधिसभाको बैठक बस्दैँ नबसी स्थगित भए पछि बुधवार बाेलाइएकाे हाे ।

    हिजाे ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भए पनि भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखककाे राजिनामा नदिएकाे भन्दै बिपक्षी दलले बाेल्न सहमति नदिए पछि बुधवारसम्मका लागि स्थगित गरिएकाे थियाे ।

    संसद सचिवालयका अनुसार बैठक बुधबार दिउँसो १ः०० बजे बस्नेछ ।

    विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध जारी राखेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार