Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

प्रतिनिधिसभा बैठक बस्दैँ

प्रतिनिधिसभा बैठक बस्दैँ

आर्थिक पत्र
आइतवार, जेठ २५ २०८२
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैँछ ।

    संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलले हिजो पनि उनीहरूले संसदमा अबरोध गरिरहेका छन ।

    पटक पटक स्थगित हुदैँ आएको बिहिवारकाे बैठक सुरू हुनासाथ प्रतिपक्षीले उठेर अवरोध गरे पनि सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गर्दा पनि प्रतिपक्षीले सो प्रस्ताव स्विकार गरेका थिएनन ।  त्यस पछि बैठकमा अबरोध कायमै भए पछि सभामुख घिमिरेले आज दिउँसो १ः०० बजेसम्मलाई बैठक स्थगित गरेका थिए ।

    शुक्रबारकाे बैठक पनि बस्दै नबसी स्थगित भए पछि अाज १ः०० बजेका लागि तय गरिएकाे हाे । 

    बैठकमा उपप्रधान तथा गृह मन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक बर्ष २०८२८३ का लागि पेश गरेको बजेटका बारेमा छलफल गर्ने कार्यसुची रहेको छ तर निरन्तर अबरोध र स्थगितले बजेट माथी छलफल हुन नै सकेको छैन् ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार