Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

९ महिनामा सरकारले दियो ४ अर्ब राजस्व छुट

९ महिनामा सरकारले दियो ४ अर्ब राजस्व छुट

आर्थिक पत्र
आइतवार, जेठ २५ २०८२
  • काठमाडौं । सरकारले विभिन्न संस्था तथा निकायलार्ई ४ अर्ब रुपैयाँ राजस्व छुट दिएको छ । चालु आर्थिक वर्षको साउन देखि चैत मसान्तसम्म ९ महिनामा विभिन्न ४३ वटा कम्पनीलाई ४ अर्ब रुपैयाँ सरकारले छुट दिएको हो । 

     

     

    आर्थिक ऐन, २०८१ के दफा १८ को उपदफा (२) र (३) बमोजिम उक्त कम्पनीहरुलाई छुट दिइएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये सबैभन्दा धेरै छुट नेपाल विद्युत​​​​​​ प्राधिकरणले पाएको छ । विद्युत प्राधिकरणले १ अर्ब ८७ करोड ५३ लाख रुपैयाँ भन्दा बढी छुट पाएको हो । 

    प्राधिकरणले यो अवधिमा ६ अर्ब ७ करोड ११ लाख रुपैयाँको वस्तु पैठारी गरेको थियो । यसैगरी, नेपाल आर्मीको प्रधान कार्यालयले ७४ करोड ६८ लाख छुट पाउँदा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २१ करोड ८५ लाख रुपैयाँ छुट पाएको छ 

     

    कुन संस्थालाई कति छुट ? 

    null

    null

     

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार