Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कोशीको बजेटमा कृषि, उद्योग र सरकारी क्षेत्रलाई २ अर्ब १८ करोड

कोशीको बजेटमा कृषि, उद्योग र सरकारी क्षेत्रलाई २ अर्ब १८ करोड

आर्थिक पत्र
आइतवार, आषाढ १ २०८२
  • काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कृषि, उद्योग र सरकारी क्षेत्रलाई २ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

    कोशीका प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्दै उक्त शिर्षकमा २ अर्ब १८ करोड बजेट विनियोजन गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार