Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

प्रतिनिधि सभाको बैठक बस्दै, बजेटमाथि मन्त्रीहरुले जवाफ दिदै

प्रतिनिधि सभाको बैठक बस्दै, बजेटमाथि मन्त्रीहरुले जवाफ दिदै

आर्थिक पत्र
सोमवार, आषाढ ९ २०८२
  • काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालयका अनुसार आजको बैठक बिहान ११ बजेदेखि शुरु हुदैछ ।

    आजको बैठकमा बिभिन्न मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ र स्पष्टीकरण समबन्धित मन्त्रालयका मन्त्रीले दिने कार्यसूची रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार