Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

संसदीय समितिमा भन्सार बिधेयकवारे छलफल हुने

संसदीय समितिमा भन्सार बिधेयकवारे छलफल हुने

आर्थिक पत्र
शनिवार, आषाढ १४ २०८२
  • काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।

    संघीय संसद सचिवालय सिंहदरबारमा उक्त बैठक बस्नेछ । 

    जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार