Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

मन्त्रिपरिषद्को असार १३ गतेको बैठकले के के निर्णय गर्यो ?

मन्त्रिपरिषद्को असार १३ गतेको बैठकले के के निर्णय गर्यो ?

आर्थिक पत्र
सोमवार, आषाढ १६ २०८२
  • काठमाडौँ । असार १३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरिएको छ ।

    सोमबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरेका हुन् ।

    असर १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले असोज १५ गतेको दिनलाई राष्ट्रिय चलचित्र दिवसको रुपमा मनाउने निर्णय लगायतका १५ निर्णय सार्बजनिक गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार