Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

प्रि-ओपन सेसनमा नेप्से ३ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से ३ अंकले बढ्यो

आर्थिक पत्र
मंगलवार, श्रावण २४ २०७९
  • काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.६३ अंकले बढेको छ । यससँगै सूचक २१०९.७९ विन्दुमा आएको छ ।

    images

    मंगलबार मध्याह्न १२ बजेसम्म १२ लाख ८४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ३७ सय ८२ कित्ता सेयर खरिदबिक्री भएका छन् । 

    यो सेसनमा कुल ३० वटा कारोबार भएको हो । कुल १० कम्पनीको भाउ बढेको छ भने चारवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार