Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

नेप्से ४५ अंकले घट्यो

नेप्से ४५ अंकले घट्यो

आर्थिक पत्र
मंगलवार, श्रावण २४ २०७९
  • काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसुचक उच्च अंकले घटेको छ । सोमबार १७ अंक बढीले घटेको नेप्से  मंगलबार ४५.४२ अंकले घटेको हो । 

    images

    उच्च अंकको गिरावटसँगै नेप्से २ हजार ६० को विन्दुमा पुगेर रोकिएको छ । कारोबार भएका १३ उपसमुहमध्ये सबैजसो उपसमुह राताम्मे देखिएका छन्। यस्तै, १७१ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ वटाको मूल्य बढेको छ। 

    आज कारोबार अवधिभर २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८१ करोड ५१ लख बढीको कारोबार भएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार