Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

नेप्से परिसूचक घट्याे

नेप्से परिसूचक घट्याे

आर्थिक पत्र
बुधवार, श्रावण २५ २०७९
  • काठमाडौं । बुधबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ । निकै उतार चढाबकाबीच नेप्से परिसूचक बुधबार ५.११ अंकले घटेर परिसूचक २०५७.६८ बिन्दुमा रोकिएको छ ।

    images

    बुधबार एक अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता सेयर १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४६ रुपैयाँको सेयर किनबेच भएको छ ।

    कारोबारमा हिमालयन हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार