Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

आर्थिक पत्र
बिहिवार, श्रावण १ २०८२
  • काठमाडौं। उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बालाजु औद्योगिक क्षेत्रलाई आइसीटी पार्कको रुपमा विस्तार गरिने बताएका छन्।

    बालाजु औद्योगिक क्षेत्रका उद्योगलाई सरकारले ढिलोचाँडो उपत्यका बाहिर सार्ने भन्दै उनले यो औद्योगिक क्षेत्रलाई सेवामुलक उद्योग आइसिटी पार्क बनाइने बताएका हुन्।

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले सो जानकारी दिएका हुन्।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार