काठमाडौं । सरकारको ट्रेजरी पोजिशन गत वर्षको तुलनामा करिब २० अर्बले घटेको छ।
२०८१ सालको सुरुमा २ खर्ब २४ अर्ब ९९ करोड सञ्चित कोष घाटामा रहेकोमा एक वर्षमा २० अर्ब रुपैयाँ कम भएको छ। चालू आर्थिक वर्षमा २ खर्ब ४ अर्ब ९५ करोड रुपैयाँ घाटामा रहेको हो।

© 2026 All right reserved to aarthikpatra.com | Site By : SobizTrend