Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

घट्यो नेप्से

घट्यो नेप्से

आर्थिक पत्र
बिहिवार, श्रावण २६ २०७९
  • काठमाडौं । आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घटेको छ । पछिल्लो समय लगातार घटिरहेको नेप्से बिहीबार १८.९६ अंकले घटेको हो । यससँगै नेप्से २०३७.९२ विन्दुमा ओलिएको छ।

    images

    आज दिनभर २ सय २३ कम्पनीका ६२ लाख ९८ हजार ६ सय ३८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ७६ करोड १० लाख ३२ हजार रुपैयाँमा सिमित भएको छ ।

    कारोबारमा आएका १३ उपसूचकमध्ये १२ उपसमुह घटेका छन्। म्युचुअल फन्ड ०.४६ प्रतिशतले बढेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार