काठमाडौं ।सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
बिहीबार उक्त नीति स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।



