Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कोरियाले गण्डकी इन्स्टिच्युटको पूर्वाधार विकासका लागि १.२५ अर्ब अनुदान दिने

कोरियाले गण्डकी इन्स्टिच्युटको पूर्वाधार विकासका लागि १.२५ अर्ब अनुदान दिने

आर्थिक पत्र
बुधवार, भाद्र ४ २०८२
  • नेपाल सरकार र दक्षिण कोरियाली सरकारबीच अनुदानसम्बन्धी सम्झौता भएको छ। गण्डकी टेक्निकल एजुकेसन एन्ड भोकेसनल ट्रेनिङ एकेडेमी (जीटीईभीटीए)अन्तर्गत निर्माण हुने गण्डकी इन्स्टिच्युट अफ टेक्नोलोजीको पूर्वाधार विकास कार्यान्वयन गर्न ९० लाख अमेरिकी डलर अनुदान दिने सम्झौता भएको हो। यो भनेको नेपाली १ अर्ब २५ करोड रुपैयाँबराबर हो। सम्झौतापत्रमा अर्थसचिव घनश्याम उपाध्याय र कोरिया सरकारको पक्षबाट नेपालका लागि कोरियाली राजदूत पार्क ताइयुङले हस्ताक्षर गरेका हुन्। 

    उक्त परियोजनालाई जीटीईभीटीएसँगै कोरियाको कोइका र नेपालको गण्डकी प्रदेश सरकारको सामाजिक विकास, य्ुवा तथा खेलकुद मन्त्रालयले कार्यान्वयन पक्ष हेर्नेछन्। उक्त परियोजना २०३० को डिसेम्बर ३१ मा बनाइसक्ने कार्यतालिका छ। 

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार