Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

संसदीय समितिमा बिधालय शिक्षा बिधेयकका बारेमा छलफल हुदैँ

संसदीय समितिमा बिधालय शिक्षा बिधेयकका बारेमा छलफल हुदैँ

आर्थिक पत्र
बिहिवार, भाद्र ५ २०८२
  • काठमाडौं । संघीय संसद अन्तर्गतका एक समितिको बैठक बस्दैँछ ।

    संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।

    जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बिहान ८ः०० बजेवाट सुरू हुनेछ ।

    जुन बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल गरिनेछ  ।


     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार