Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

आर्थिक पत्र
सोमवार, भाद्र ९ २०८२
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठक सोमबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    बैठकमा सरकारका नियमित कामकारवाही,केही नियुक्ति, सरुवा, बढुवालगायत विषयमा निर्णय हुने बताइएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार