Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबीच साझेदारी

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबीच साझेदारी

आर्थिक पत्र
बिहिवार, भाद्र १९ २०८२
  • काठमाडौं– एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलबीच साझेदारी भएको छ  । 

    यस साझेदारीमार्फत, बैंकका कार्डवाहकहरूले यस होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउने छन् । 

    साथै, बैंकका ग्राहकहरु तथा कर्मचारीहरुले होटलका प्रख्यात रेस्टुरेन्टहरू, सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटलको स्विमिङ पूल प्रयोगमा १० प्रतिशत छुट पनि प्राप्त पाउने बैंकले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार