Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ओली मन्त्रिपरिषदका अर्का नेताले पनि राजीनामा दिए

ओली मन्त्रिपरिषदका अर्का नेताले पनि राजीनामा दिए

आर्थिक पत्र
मंगलवार, भाद्र २४ २०८२
  • काठमाडौं । केपी शर्मा ओलीको मन्त्रिपरिषदका सदस्यले धमाधम राजीनामा दिन थालेका छन् । सोमबार गृहमन्त्री रमेश लेखकले राजीनाम दिएका छन् भने आज कृषि मन्त्री रामनाथ अधिकारीले पनि राजीनाम दिने बताएका छन् । 

    त्यस्तै , नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह गरेका छन् । चीन भ्रमणमा रहेका डा कोइराला भ्रमण छोट्याएर आज बेलुका नेपाल फर्कन लागेका छन् । कोइरालाले वर्तमान सरकारको औचित्य समाप्त भएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार