Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

आर्थिक पत्र
मंगलवार, भाद्र २४ २०८२
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयले एक अपिल जारी गर्दै यसको जानकारी दिएको हो ।

    जेनजी पुस्ताले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सोमबारदेखि आन्दोलन सुरू गरेको छ। आन्दोलनका क्रममा सोमबार १९ जनाको मृत्यु भएको छ भने सयौं घाइतेहरूको उपचार भइरहेको छ। आन्दोलन देशभर जारी छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार