Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

प्रधानमन्त्री ओलीको निवास क्षेत्रमा गोली चल्यो

प्रधानमन्त्री ओलीको निवास क्षेत्रमा गोली चल्यो

आर्थिक पत्र
मंगलवार, भाद्र २४ २०८२
  • काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर (बालकोट) स्थित निवास क्षेत्रमा गोली चलेको छ।

    प्रधानमन्त्री ओलीको निवासमा आक्रमण गर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो ।

    प्रहरीले चलाएको गोली लागेर एकजना प्रदर्शनकारी घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार