Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

फेरि घट्यो सुनचाँदीको मूल्य

फेरि घट्यो सुनचाँदीको मूल्य

आर्थिक पत्र
शुक्रवार, भाद्र ३ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

    images

    बिहिबार प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेर ९५ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार पनि सुन तोलामा ३ सय रुपैयाँले घटेको थियो । 

    तेजाबी सुन प्रतितोला ९५ हजार  रुपैयाँमा कारोबार भइरहेको छ। 

    त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार