काठमाडौं। व्यावसायीहरुले विभिन्न माग राख्दै आइतबार विहान प्रदर्शन गरेका छन्। उनीहरुले बैकिङ आतंक बन्दु गर्नुपर्ने, बैंक सधैं नाफामा, उद्योगी व्यावसायी घाटामा, गरिखाने मर्दैछ, सरकारको राजश्व घट्दै छ भन्ने प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन्।
उनीहरुले बैंकिङ व्याजदर एक अंकमा झार्नुपर्ने, ब्याजगर घटाउनु पर्ने, उद्योग व्यापार बताउँदै राष्ट्रिय अर्थतन्त्र उठाउनुपर्ने, व्यावसायिक वातावरण बनाउनुपर्ने लगायत माग राखेका छन्।


