Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

प्रधानमन्त्री कार्कीले मन्त्रीमण्डल विस्तार गर्दै, चार मन्त्रिको शपथ २ बजे

प्रधानमन्त्री कार्कीले मन्त्रीमण्डल विस्तार गर्दै, चार मन्त्रिको शपथ २ बजे

आर्थिक पत्र
आइतवार, कार्तिक ९ २०८२
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डल विस्तार गर्ने भएकी छन् । उनले चार जना मन्त्री थपेर मन्त्रीमण्डल विस्तार गर्न लागेको जनाएको छ ।

    प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीमा सुधा गौतम, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र खगेन्द्र सुनारलाई मन्त्रीमा नियुक्त गर्न लागेकी छन् । जसमध्ये सुधा गौतमलाई सस्वास्थ्य तथा जनसंख्यामन्त्री, गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री, बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री र खगेन्द्र सुनारलाई श्रम तथा रोजगारमन्त्री नियुक्त गर्न लागेको स्रोतले बताएको छ ।

    सिफारिस भएका चारै जना मन्त्रीको आजै शपथग्रहण कार्यक्रम हुने पनि बालुवाटार स्रोतले जनाएको छ । उनीहरुको सपश दिउँसो २ बजे हुने बताइएको छ

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार