Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

सीजीको ‘दशैँ टिका फोटो सेयर एण्ड उइन कन्टेस्ट’ विजेतालाई सीजी मेरिडिया ४३’ एआई फोके टिभी प्रदान

सीजीको ‘दशैँ टिका फोटो सेयर एण्ड उइन कन्टेस्ट’ विजेतालाई सीजी मेरिडिया ४३’ एआई फोके टिभी प्रदान

आर्थिक पत्र
सोमवार, कार्तिक १७ २०८२
  • काठमाडौं– सीजी ब्रान्डले ‘दशैँ टिका फोटो सेयर एण्ड उइन कन्टेस्ट’ का विजेता बुढानीलकण्ठकी सीता खनाल सापकोटालाई सीजी मेरिडिया ४३’ एआई फोके अल्ट्रा टिभी प्रदान गरेको छ । 

    यो टेलिभिजन हालै बजारमा सार्वजनिक गरिएको नयाँ मोडल हो ।

    विजेतालाई टेलिभिजन सीजी ब्रान्ड गृह उपकरणहरूका प्रतिनिधि भरत प्रसाद साह र सज्ञान ढकालले हस्तान्तरण गरे ।

    विजेता सापकोटाले भनिन्, ‘म साँच्चै खुसी छु कि म यस प्रतियोगितामा विजेता बनेँ। यस टेलिभिजन जित्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ र यस सुन्दर अवसरका लागि म आभारी छु ।’

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार