Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

मेयरबाट राजीनामा दिने तयारीमा बालेन

मेयरबाट राजीनामा दिने तयारीमा बालेन

आर्थिक पत्र
आइतवार, पौष १३ २०८२
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिने तयारी थालेका छन् । उनले अबको एक साता पछि राजीनामा दिने तयारी गरेका हुन् । 

    बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीबीच आइतबार भएको सम्झौता पछि उनले मेयर पदबाट बाहिरिने सोच बनाएका हुन् । रास्वपा र बालेको सम्झौता अनुसार बालेन पनि अब रास्वपामा नै प्रवेश गर्नेछन् । रास्वपामा उनी दोस्रो बरियतामा भित्रना लागेका हुन् । रवि लामिछाने भने रास्वपाको पहिलो बरियतामा रहने उल्लेख छ । 

    चुनाव पछिको प्रधानमन्त्रीको उम्मेदवारमा बालेन रहने पनि सम्झौतामा उल्लेख छ । पार्टी रवि लामिछानेले चलाउने र देश बालेनले चलाउने गरी बालेनलाई प्रधानमन्त्रीमा अघि सरिएको हो । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार