Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

एलजीको ‘चाडपर्वको समय उपहार र नगदमय’ अभियान सार्वजनिक

एलजीको ‘चाडपर्वको समय उपहार र नगदमय’ अभियान सार्वजनिक

आर्थिक पत्र
बिहिवार, भाद्र ९ २०७९
  • काठमाडौँ । नेपालको सबैभन्दा बढी बिक्री हुने ब्राण्ड एलजीले दशैँतिहार-२०७९ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान ‘चाडपर्वको समय उपहार र नगदमय’ सार्वजनिक गरेको छ । 

    images

    यस योजना अन्तर्गत एलजीका लागि नेपालको अधिकृत वितरक सिजी इलेक्ट्रोनिक्सले एलजीका घरायसी सामानहरु र होम इन्टरटेनमेन्टका खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरु प्रदान गरेको छ। यस योजना अन्तर्गतका टिभी, साउन्ड बार र होम अडियोको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् ।

    ग्राहकहरुले एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजरेटरको खरिदमा इलेक्ट्रीक कुकर वा ओभन, डबल डोर रेफ्रिजरेटरको खरिदमा ग्याँस स्टोभ वा ह्याण्ड ब्लेन्डर र सिङ्गल डोर रेफ्रिजरेटरको खरिदमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् ।

    एलजी डिशवासरको खरिदमा ग्राहकहरुले डिशवासर कीट प्राप्त गर्नेछन् । त्यस्तै, ग्राहकहरुले एलजी माइक्रोवेभ ओभनको खरिदमा फ्री खाना पकाउने कीट र एलजी भ्याकुम क्लिनरको खरिदमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् ।

    एलजी वाशिङ्ग मेसिन फ्रन्ट लोड (९ केजि माथी वासर ड्रायर)को खरिदमा इण्डक्सन कुकर वा फ्यान हिटर, वाशिङ्ग मेसिन फ्रन्ट लोड(८ केजि सम्म)को खरिदमा ६ केजिको एरियल म्याटिक डिटरजेन्ट र वासिङ्ग मेशिन टप लोडको खरिदमा फ्री ड्राइ आइरन प्राप्त गर्न सक्नेछन् ।

    एलजी स्पील्ट रेसिडेन्सियल एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले रु ४००० को नि:शुल्क स्थापना सेवा पाउनेछन् । साथै पी एम १.० एयर प्युरिफायरको खरिदमा एलेक्ट्रीक प्रेसर कुकर प्राप्त गर्नेछन्। यो योजना नेपाल अधिराज्यभरी सिमित अवधिको लागी लागू हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार