Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

कति छ आज सुनचाँदीको मूल्य ?

कति छ आज सुनचाँदीको मूल्य ?

आर्थिक पत्र
शुक्रवार, भाद्र १० २०७९
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार पनि सोही कायम भएको छ । तेजाबी सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    त्यसैगरी आज चाँदीको मूल्यमा पनि स्थिर छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोलामा ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार