Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

भोलि देशभर सार्वजनिक बिदा

भोलि देशभर सार्वजनिक बिदा

आर्थिक पत्र
आइतवार, माघ ४ २०८२
  • काठमाडौँ । भोलि अर्थात् माघ ५ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सोनाम ल्होछारको अवसरमा सोमबार बिदा हुन लागेको हो ।

    सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरू को साझा साँस्कृतिक पर्व हो ।

    बिदा भएसँगै भोलि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार बन्द हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार