Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

काठमाडौंमा १८ गतेदेखि रात्रिकालीन व्यवसाय ९ बजेसम्म सञ्चालन हुने

काठमाडौंमा १८ गतेदेखि रात्रिकालीन व्यवसाय ९ बजेसम्म सञ्चालन हुने

आर्थिक पत्र
शुक्रवार, फाल्गुण १५ २०८२
  • काठमाडौं । काठमाडौंमा रात्रिकालीन व्यवसाय अब राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ।

    images

    जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार, फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै १८ गतेदेखि लागू हुने गरी यस्तो निर्णय गरिएको हो।

    सीडीओ कार्यालयले अर्को निर्णय नभएसम्म रात्रिकालीन व्यवसाय ९ बजेपछि बन्द गर्नुपर्नेछ। सार्वजनिक हित र निर्वाचन व्यवस्थापनलाई ध्यानमा राख्दै यो नयाँ समयसीमा लागू गरिएको प्रशासनले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार