Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

स्रोत नखुलेको १० लाख ६३ हजार सहित दुई जना पक्राउ

स्रोत नखुलेको १० लाख ६३ हजार सहित दुई जना पक्राउ

आर्थिक पत्र
आइतवार, चैत्र १ २०८२
  • काठमाडौं । काठमाडौं महानगरपालिका–१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ८४० रुपैयाँ सहित दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका–५ घर काठमाडौं कपन बस्ने २७ वर्षीय दिपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ रहेका छन्। प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले हिटीपोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बा.प्र ०२–०५२ प ६९९४ नम्बरको स्कूटरमा सवार उनीहरूलाई नगद सहित पक्राउ गरेको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार