काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज अपरान्ह ४ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक आह्वान गरेका हुन्।

© 2026 All right reserved to aarthikpatra.com | Site By : SobizTrend