Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

ब्लाक एण्ड डेकरको ‘डबल डिलाइट’ योजना, टुर प्याकेजसमेत जित्न सकिने

ब्लाक एण्ड डेकरको ‘डबल डिलाइट’ योजना, टुर प्याकेजसमेत जित्न सकिने

आर्थिक पत्र
बिहिवार, भाद्र १६ २०७९
  • काठमाडौँ । अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले नेपालीहरुको महान् चाड दशैं तिहारलाई लक्षित गरी ‘डबल डिलाइट’ नामक योजना सार्वजनिक गरेको छ। 

    images

    यो योजनाअन्तर्गत ग्राहकहरुले ब्लाक एण्ड डेकरको साना होम एप्लायन्सहरुको खरिद गर्दा स्योर सट उपहार पाउनुका साथै लक्की ड्र मा पनि सहभागी हुन पाउनेछन् । लक्की ड्र मार्फत एक भाग्यशाली ग्राहकले एलजी को ५५ इन्चको ओलेद टिभी, एक भाग्यशाली ग्राहकले दुबइ टुर प्याकेज, दुई भाग्यशाली जोडीले मेघौली सेराइ टुर प्याकेज र सप्ताहिक उपहार स्वरुप चार भाग्यशाली ग्राहकहरुले ब्लाक एण्ड डेकरको कार भ्याकुम क्लिनर जित्न सक्ने कम्पनीले जनाएको छ ।

    साथै स्योर सट उपहार स्वरुप ग्राहकहरुले ब्लाक एण्ड डेकरको एअर फ्राएर, ब्लेन्डर, ग्राएन्डर, जुसर, फुड प्रोसेसर, मिट मिन्सर, टोस्टर ओभन, भ्याकुम क्लिनर र ओएफआर हिटरको खरिदमा अन्तर्राष्ट्रिय ब्रान्ड्को पर्फ्युम निःशुल्क प्राप्त गर्न सक्नेछ भने एअर ह्युमिडिफायरको खरिदमा एभरेष्ट अरोमाको अरोमा किट (ओएल) निःशुल्क प्राप्त गर्न सक्नेछ । गार्मेन्ट स्टीमरको खरिदमा गुणस्तरिय किचेन एप्रोन निस्शुल्क प्राप्त गर्न सक्नेछ। ब्लाक एण्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरुमा आकर्षक छुट पनि रहेको छ ।

    ग्राहकहरुले यो योजनाको लाभ भाद्र १६ गतेदेखि सीमित अवधिका लागि नेपालभर उठाउन सक्ने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार