Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

प्रतिनिधिसभामा गृहमन्त्रीद्वारा तीनवटा अध्यादेश पेस

प्रतिनिधिसभामा गृहमन्त्रीद्वारा तीनवटा अध्यादेश पेस

आर्थिक पत्र
बिहिवार, चैत्र १९ २०८२
  • काठमाडौं। प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकमा विभिन्न तीनवटा अध्यादेश पेस भएको छ।

    images

    गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा मतदाता नियमावली संशोधन अध्यादेश प्रस्ताव पेस गरेका हुन्।

    उनले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मतदाता नियमावलीको ऐन २०७३ को दफा ४ को उपदफा २ मा संशोधन गर्न प्रस्ताव पेस गरेका हुन्। त्यस्तै उनले नेपाल विशेष सेवा ऐन संशोधनका लागि अध्यादेश पेस गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार